सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले प्रतिफल वितरण नगर्ने

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले गत आर्थिक वर्षबाट प्रतिफल वितरण नगर्ने भएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेको उक्त योजनाले आर्थिक वर्ष २०७९–८० बाट इकाईधनीहरुलाई प्रतिफल वितरण नगर्ने निर्णय गरेको हो । योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको साउन ३२ गते अपरान्ह बसेको सञ्चालक…