आर्थिक वर्ष २०७९/०८० मा आयातलाई निरुत्साहन गर्ने नीति अबलम्बन गर्दा विदेशी विनिमय सञ्चितिमा उच्च सुधार आएको छ। गत आवमा बस्तु आयात १६ प्रतिशतले घटेपछि विदेशी सञ्चितिमा ३ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँ बराबर थप भएको हो । गत आवमा सरकार तथा नेपाल राष्ट्र बैंकले केही वस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाएको थियो । त्यसैगरी केन्द्रीय…