चीनले जापानबाट आयात गर्ने सम्पूर्ण सामुन्द्रिक खानामा प्रतिबन्ध लगाएको छ । जापानले फुकुसीमा न्युक्लियर पावर प्लान्टबाट उत्पन्न भएको रेडियोएक्टीभ केमिकललाई प्रशान्त महासागर (प्यासिफिक) मिसाएपछि चीनले जापानबाट आयात गर्ने सामुन्द्रिक खानामा रोक लगाएको हो । यसै सम्बन्धमा चीनको भन्सार विभागले एक विज्ञप्ति जारी गरी फुकुसीमा रेडियो एक्टीभ प्लान्ट प्रशान्त महासागरमा मिसाउँदा मानवीय स्वास्थ्यमा पर्ने असर बारे…