काठमाडौँ । नेपाल सरकार र निजी क्षेत्रबीच इथानोल उत्पादन र आपूर्तिको सम्बन्धमा समझदारी हुन नसक्दा पेट्रोलमा इथानोल मिश्रण गर्ने योजना लामो समयदेखि अलपत्र पर्दै आएको छ । सरकारले २०६० सालमै राजपत्रमा प्रकाशन गरी पेट्रोलमा इथानोल मिसाउने योजना अघि बढाए पनि छिटोछिटो भइरहने सरकार परिवर्तनको चपेटामा पर्दा सरकारको योजना त्यत्तिकै अलपत्र परेको हो । २०६० साल…