नेपाल राष्ट्र बैंकले सरकारका लागि १३ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ 'ग' जारी गर्ने भएको हो। ८ वर्षे अवधिको यो ऋणपत्र आगामी सोमबार असोज १४ गते बोलकबोलमार्फत बिक्री गरिनेछ भने असोज १५ गते निष्कासन हुनेछ । यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक…