आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ। कार्यालयले गत आर्थिक वर्षमा २६ अर्ब २६ करोड ५९ लाख ७३ हजार रुपैयाँ लक्ष्य पाएकोमा २० अर्ब ४७ करोड ५ लाख ९७ हजार रुपैयाँ राजस्वमात्रै संकलन गरेको हो। लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हरिराम ढकालले जानकारी…