अर्थतन्त्र चलायमान बनाउन जग्गा कित्ताकाट तत्काल खुलाउने प्रधानमन्त्रीको प्रतिबद्धता 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी तथा व्यवसायीमा सरकारका तर्फबाट लगानीका लागि विश्वासको वातावरण बनाउने बताएका छन। प्रधानमन्त्रीले उद्योग व्यवसायको प्रवर्द्धनका लागि विश्वासिलो वातावरण बनाउन सरकारका तर्फबाट आवश्यक पहल लिने र आवश्यक निर्णयसमेत गरिने स्पष्ट पारे ।   उद्योगी व्यवसायीका तीनवटा छाता सङ्गठनका पदाधिकारीसँग सोमबार आयोजित छलफलमा उनले व्यावसायिक वातावरण बनाउन र निजी क्षेत्रले उठाएका…