ओरियन्टल होटलको नाफा १८ करोड नजिक, आम्दानी अर्ब नाघ्यो

काठमाण्डौंको लाजिम्पाटमा अवस्थित ओरियन्टल होटल लिमिटेडले गत आर्थिक वर्षको आफ्नो नाफामा उच्च सुधार गरेको छ । होटलले गत आवमा १७ करोड ८४ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा भएको सुधार तथा सभा सम्मेलन लगातयका कार्यक्रमहरुमा वृद्धि भएपछि होटलको खुद नाफा पनि बढेको हो । अघिल्लो आर्थिक…