घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले प्रिमियममा जारी गरेको आईपीओ अधिकतम ८० कित्तासम्म बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नक्सालमा भएको आईपीओ बाँडफाँडमा ७० कित्तासम्म सेयर माग गर्नेलाई माग बमोजिमको सेयर बाँडफाँड गरिएको हो । कम्पनीको आइपीओमा ८० कित्तादेखि ३० हजार कित्तासम्म सेयर माग गरेका ४ हजार ६५७ जनामध्ये ६९१ जनाले थप…