समाज लघुवित्तको असार ३१ गतेदेखि सेयर कारोबार फुकुवा हुने

समाज लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्जले मर्जर प्रयोजनका लागि रोक्का गरेको सेयर कारोबार असार ३१ गते आइतबारदेखि फुकुवा गरेको हो । नेप्सेले कम्पनीलाई आधारभूत सेयरधनीहरु बाहेक अन्य सेयरधनीहरुको विसं २०८०असार ३१ देखि दोस्रो बजारमा नियमित कारोबार हुनेगरि कारोबार फुकुवा गरेको जनाएको छ । लघुवित्तको कारोबार रोक्का रहेको करिब…