लुटपाटका घटना बढेकोमा सुनचाँदी ब्यवसायीको ध्यानाकर्षण, सुरक्षाको प्रत्याभुति दिलाउन माग

नेपाल सुनचाँदी ब्यवसायी महासंघले देशमा आर्थिक मन्दी बढेसंगै लुटपाटका घटना बढ्न थालेकोमा महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।   यही असार १० गते आईतवार बिहान २ः०० बजे नेपाल सुनचाँदी व्यवसायी संघ, महोत्तरीमा न्यू साई ज्वेलर्सका संचालक कृष्णा देवी र श्रीहरी ज्वेलर्सका संचालक एवं नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका  सहसचिव चन्दन कुमार साहको पसलको ताला तोडी…