निजी क्षेत्रको कर्जा नियन्त्रण नगरे अर्थतन्त्र मै समस्या आउँछ: राष्ट्र बैंक

अर्थतन्त्रमा देखिने असन्तुलनको मुख्य कारक निजी क्षेत्रमा प्रबाह हुने कर्जा देखिएको छ । निजी क्षेत्रमा प्रबाह भएको कर्जा रियल स्टेट र सेयर बजारमा जाँदा अर्थतन्त्र मै समस्या आउने गरेको राष्ट्र बैंकले औल्याएको हो । निजी क्षेत्रको कर्जा उत्पादनमूलक क्षेत्रमा नभई सम्पत्तिको मूल्य बढाउन प्रयोग हुँदा अर्थतन्त्रका सबै सूचकहरुमा असर गर्ने गरेको देखिएको छ । निजी…