साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.७५ अङ्कले उकालो लागेर २०५५ दशमलव ५३ विन्दुमा पुगेको हो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३० अङ्कले ओरालो लागेर ३८५ दशमलव ८१ मा सीमित भएको छ । कारोबार…