नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर आइतबार सूचीकृत भएको छ । स्टकका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पुँजीको २.७५ प्रतिशतले हुन आउने ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत गरेको हो । कम्पनीको २०७९ चैत २९ गते सम्पन्न भएको २९ औं वार्षिक साधारण्ण…