सुनको भाउ ८ सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रबार स्थानिय बजारमा छापावाला सुनको भाउ ८ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको भाउमा आज ८ सय रुपैयाँले वृद्धि भएको हो । बिहीबार १ लाख ११ हजार ७०० रुपैयाँ निर्धारण गरिएको सुन आज १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै…