लाभांश सुरक्षित गर्ने होडले युनिलिभरको सेयर मूल्यमा नयाँ रेकर्ड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा युनिलिभर नेपालको सेयर मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार कम्पनीको मूल्यले नेप्सेमा सूचीकृत भएका कम्पनीहरू मध्येकै सबैभन्दा धेरै मूल्य कायम गर्दै यसअघिको आफ्नो रेकर्ड तोडेको हो । गत विहीबार प्रतिकित्ता ४० हजार २०० रुपैयाँमा बन्द भएको कम्पनीको सेयर मूल्य आइतबार प्रतिकित्ता ४ हजार रुपैयाँले बढेर ४४ हजार २०० रुपैयाँसम्म…