काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले आज पनि सोही निरन्तरता कायम गरेको हो । आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको भाउ सोमबार ९०० रुपैयाँले र आज मंगलबार १ हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ८८…