काठमाडौँ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज भएका छन् । दुई कम्पनीको आजदेखि एकीकृत कारोबार सुरु भएको हो । यी दुई फाइनान्सहरू गाभिए पश्चात् पोखरा फाइनान्स लिमिटेडको नामबाट सयुक्त कारोबार सुरु भएको हो । एकीकृत कारोबार सुरु भएसँगै यी दुई फाइनान्सको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रोक्का गरेको छ । नेप्सेले विज्ञप्ती…