काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको कोदारीको इकोमा सडक भासिँदा नेपाल-चीन जोड्ने तातोपानी नाका पुनः ठप्प भएको छ । आइतबार साँझदेखि परेको अविरल वर्षापछि अरनिको राजमार्गको कोदारीको इकोका करिब दुई मिटर सडक भासिएपछि सवारी आवागमन रोकिएको हो । अहिलेपनि पानी परिरहेकोले सडकमा माथिबाट लेदो बगेकोले काम गर्न समस्या भएको छ । सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले सडक…