निक्षेप संकलन मार्फत अधिक तरलता तान्दै राष्ट्र बैंक, मागको करिब ४ गुणा आवेदन

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता खिच्नका लागि निक्षेप संकलन उपकरणको प्रयोग गरेको छ । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत १० अर्ब खिचेको हो । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात निक्षेप संकलन दर भन्दा तल अन्तर बैंक दर झरेपछि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । केन्द्रीय बैंकका अनुसार औसत अन्तर…