काठमाडौँ । नेपाल आयल निगमले आन्तरिक वायुसेवा कम्पनीहरुले इन्धन शुल्कवापत हवाई भाडा बढाएका छन् । सोमबारदेखि लागू हुने गरी प्रतिलिटर हवाई इन्धनको मूल्यमा २० रुपैयाँले बढाएसँगै भाडा समायोजन गरिएको हो । यस्तो शुल्क अनुसार काठमाडौं धनगढी जाने प्लेनको भाडा सबैभन्दा बढी बढेको छ । यो सेक्टरमा इन्धनको शुल्क ८८० रुपैयाँले बढेको हो । यो गन्तव्य…