इजरायल-गाजा युद्ध जारी रहे पेट्रोलियम पदार्थको मूल्य अकासिने विश्व बैंकको प्रक्षेपण

मध्यपूर्वमा जारी इजरायल–गाजा युद्धका बीच विश्व बैंकले पेट्रोलियम पदार्थको मूल्य अकासिने प्रक्षेपण गरेको छ । लामो समयसम्म युद्ध यथावत् रहिरह्यो भने पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल १५० डलर वा सो भन्दा माथि पुग्ने आकलन विश्व बैंकले गरेको हो ।  वर्तमान समयमा पेट्रोलियम पदार्थको मूल्य ९० डलर प्रति ब्यारेल रहेको छ । पेट्रोलियम पदार्थ निर्यातकर्ता (ओपेक)…