काठमाडौँ । चलचित्र गौथलीको कमाई साढे १३ करोड बढी भएको छ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले सार्वजनिक गरेको कारोबारसम्बन्धी विवरण हेर्दा प्रदर्शनरत चलचित्र गौथलीको कमाई उत्कृष्ट देखिएको हो । साउन १७ गते मध्यरातसम्मको विवरण हेर्दा साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गौथली’ ले ४ लाख ९४ हजार ९१५ वटा टिकटबाट १३ करोड ६४…