सानिमा जीआइसी इन्स्योरेन्सले लाभांश नबाँड्ने, साधारण सभा आह्वान

सानिमा जीआइसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएसँगै कम्पनीका सेयरधनीहरुको हात यस पटक पनि खाली हुनेछ । यसअघि मर्जर भएका सानिमा जनरल इन्स्योरेन्स तथा जनरल इन्स्योरेन्सले पनि सेयरधनीलाई लाभांश वितरण गरेका थिएनन् । कम्पनीले लाभांश बिना नै यहि जेठ ३२ गते…