एमडीएमएस प्रणाली लागू, दर्ता नभएका फोन आजदेखि नचल्ने

आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । बैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि पटक पटक लागू गर्न खोजिपछि गर्दै आएको एमडीएमएस प्रणाली आज जेठ १ गतेदेखि भने कार्यान्वयनमा ल्याएको हो । यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने…