यही जेठ १ गते देखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम– एमडिएमएस पुनकार्यान्वयन हुने जानकारी नेपाल दुरसञ्चार प्राधिकरणले एक सुचना प्रकाशित गरी जनाएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सुचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागको २०८० बैशाख २९ गतेको प्रकाशित सूचना “यात्रुले आफ्नो साथमा महशुल सुविधामा ल्याउन पाउने मोबाइल फोन सम्बन्धी” अनुसार नेपालमा प्रयोग हुने…