नेपाल उद्योग परिसंघले राष्ट्र बैंक कठोर नीतिबाट लचिलो नीतितर्फ अग्रसर हुनुलाई सकारात्मक रुपमा लिएको छ । परिसंघले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन खोजेको देखिएको बताएको हो । राष्ट्र बैंक समीक्षालाई परिसंघले मन्दीमा रहेको अर्थतन्त्रलाई गति प्रदान गर्ने दिशातर्फ आगामी कदम चाल्ने संकेतमा रुपमा लिएको छ । राष्ट्र…