धितोपत्र बजारलाई सीमित व्यवसायीको घेराभित्र राख्न नयाँ ब्रोकर इजाजतको विरोधः धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई प्रतिस्पर्धी हुन नदिई सधै सीमित व्यवसायीको घेरा भित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई बोर्डले प्रदान गरेको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र प्रकृयाको विरोध भएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै संस्थाहरुले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधै सीमित व्यवसायीको घेरा भित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई विरोध…