घोराही सिमेन्टलाई आईपीओ बिक्रीमा धक्का, पहिलो चरणमै बिकेन

व्यवसायीक घरानाहरु त्रिवेणी ग्रुप तथा विशाल ग्रुपको मुख्य लगानी रहेको घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको आईपीओ प्राथमिक बजारमा अवितरित भएको छ । प्रिमियम मूल्यमा जारी गरिएको उक्त आईपीओ कम्पनीको वित्तीय अवस्थाको तुलनामा महङ्गो भएको भन्दै लगानीकर्ताले खरिद नगरेका हुन् । सिमेन्टसको धितोपत्र बिक्री प्रबन्धकले सबै सेयर बिक्री नभएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको सेयर आंशिक…