कर्मचारी सञ्चय कोषले खुल्ला प्रतियोगीताद्वारा स्थायी पदपूर्ति गर्ने भएको छ । सञ्चय कोष पुल्चोकद्वारा जारी सूचनामा ४१ जनाको दरखास्त माग गरिएको हो । परिक्षा लोक सेवा आयोगबाट सञ्चालन हुने कोषले जनाएको छ । कोषले पाँचौँ तहदेखि आठौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्ग आवेदकले आज जेठ ३ गतेदेखि २१…