मोदी इनर्जीको आईपीओ बाँडफाँड, ४५ प्रतिशत आवेदकले हात पारे सेयर

मोदी इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बैशाख ३१ गते आइतबार बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो । आईपीओमा कुल आवेदक १२ लाख ३६ हजार २६९ मध्ये ४५.४० प्रतिशत अर्थात ५ लाख ६१ हजार २२६ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेको बिक्री…