एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिकी गर्ने भएको छ । कम्पनीले २४ हजार ८७१ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो । सेयर खरिदको लागि संस्थापक सेयरधनीलाई प्राथमिकतामा राखिएको छ । संस्थापक सेयरधनीमा उक्त कित्ता सेयर बिक्री नभएमा भने आम सर्वसाधारणका लागि बिक्रीमा ल्याउने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । सेयर खरिदका…