नेपालको सकारात्मक बृहत आर्थिक अवस्था विश्व समुदायलाई सम्प्रेषण गर्न आवश्यक छ: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको सकारात्मक बृहत् आर्थिक अवस्थालाई विश्व समुदायलाई पर्याप्त रूपमा सम्प्रेषण गर्न सकेका छौं या छैनौ भन्ने आफ्नो पहिलो चासो रहेको बताएका छन् ।  लगानी बोर्ड नेपालको आयोजनामा 'नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रम' लाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्ताे बताएका हुन् । नेपालले स्थायित्व र लचिलोपनमा पर्याप्त ध्यान दिएर आफ्नो…