भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ आइतबार बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालमा बाँडफाँड भएको छ । कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेकोमा वैशाख ३ गते आइतबार बाँडफाँड गरेको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ १ लाख ३४ हजार ६९९ जनाले प्राप्त गरेका छन् ।…