अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक विकासकालागि सवै मिलि काम गर्नुपर्ने खाँचो औंल्याएका छन । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सवै पक्ष सँगै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका हुन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा २०८० बैशाख २४ गते आइतबार गएको महासँगको प्रतिनिधीमण्डलसँगको भेटमा उनले आर्थिक विकासकालागि सरकार र निजी क्षेत्र…