आरकेडी होल्डिङ्सले जारी पुँजीको १२ प्रतिशत आईपीओ जारी गर्ने

आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारण सभाले जारी पुँजीको १२ प्रतिशत आईपीओ सेयर सर्वसाधरणका लागि जारी गर्ने निर्णय गरेको हो । कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आईपीओ जारी गर्न साधारण सभाले अनुमति दिएको जानकारी दिए । स्थानीयवासी र…