बैंक तथा वित्तीय संस्थाको कुल ब्याज आम्दानीको करिब आधा रकम मुद्दती निक्षेपका लागि मात्र खर्च भएको छ । कर्जा लगानीमा आएको सुस्तता तथा निक्षेपको ब्याजदरमा आएको वृद्धिका कारण मुद्दती निक्षेपको लागि धेरै खर्च गर्नु परेको हो । चालु आर्थिक वर्षको फागुन सम्ममा बैंक वित्तीय संस्थाको कुल निक्षेपमा मुद्दति निक्षेपको ५७.८५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले…