थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बैशाख ११ गतेदेखि आवेदन दिन पाउने गरी आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १२ लाख ३१…