आइएमई पे बाट आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ । सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत “इन्स्योरेन्स” को “पे प्रिमियम“ मा गई ‘आइएमर्ई लाईफ नविकरण” क्लिक गरि मागिएको विवरण प्रदान…