बैंकिङ्ग व्यवसायमा अवरोध सृजना गर्नेलाई अनिवार्य मुद्दा चलाइने

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ्ग व्यवसायमा अवरोध सृजना गर्ने, बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध लाग्ने जोसुकै व्यक्ती तथा संघसंस्थाहरुविरुद्ध अनिर्वाय रुपमा मुद्दा चलाउने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्था संचालकहरुको बैठकले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्नेलाई प्रचलित कानुनको अधिनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी…