निजी क्षेत्रको समस्या समाधानका लागि छाता संगठनहरु एक हुनुपर्छ: परिसंघ अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले वर्तमान अवस्थामा निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि निजी क्षेत्रका छाता संगठनहरु एक हुनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नयाँ कार्यसमितिको स्वागतका लागि शुक्रबार परिसंघमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार, निजी क्षेत्रमैत्री ऐन, नियम निर्माणका लागि सहकार्य गर्दै सम्बन्धित…