सिटिजन्स बैंकको मस्कट नागरिका सार्वजनिक

सिटिजन्स बैंकले मस्कट नागरिकाका साथै नयाँ ए आई च्याटबट सुविधाको सुरुवात गरेको छ । बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो मस्कट सार्वजनिक गरेका हुन् । बैंकले आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको छ । च्याटबट एक ए आई द्वारा संचालित भर्चुअल…