नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बिहीबार थप दुई कम्पनीहरु गरिमा विकास बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीको बोनस सूचीकृत भएको छ । नेप्सेका अनुसार दुई कम्पनीको गरी कुल ७० लाख ५१ हजार ८११ दशमलव ५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । गरिमा विकास बैंकले सेयरधनीहरुलाई वितरण गरेको चुक्ता पुँजीको १३ प्रतिशतले हुन…