नेपाली बजारमा शुक्रबार छापावाला सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । हिजो १ सय रुपैयाँले गिरावट आएर १ लाख ९ हजार ६ सय पुगेको सुन आज पुन: पाँच सय रुपैयाँले घटेको हो । आज छापावाला सुन १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला…