एनआइसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा

एनआइसी एशिया बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको नाममा रहेको २४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो । योग्य लगानीकर्ताले चैत २४ गतेदेखि चैत ३० गतेसम्म आवेदन दिन सक्ने छन् । गोप्य शिलबन्दी बोलपत्र आह्वानको फारम एनआइसी एसिया बैंक ववरमहल काठमाण्डौं वा बैंकले तोकिएका अन्य शाखाहरुबाट…