नेपाल इन्भेष्टमेण्ट मेघा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २२ जनाको नाममा रहेको ७ लाख ३७ हजार १२६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिइने छ । उक्त कित्ता सेयर संस्थापक सेयरधनीहरुबाट खरिद नभएमा मात्र अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर…