नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार दुई निर्जीवन बीमा कम्पनीको कुल २५ लाख ७१ हजार ३४३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले वितरण गरेका बोनस सेयर आज सूचीकृत भएको हो । नेप्सेका अनुसार साविक सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजीको १२.४० प्रतिशत दरका हुन आउने १६ लाख ५३ हजार ६९९…