दुई बचत खाताबीचको ब्याजदर अन्तर २ प्रतिशतभन्दा बढी हुन नपाइने

बैंक तथा वित्तीय संस्थाहरुले एउटा बचत खाता र अर्को बचत खाताबीचमा २ प्रतिशतभन्दा बढी ब्याज दिने नपाउने भएका छन् । एउटै बैंकले आफ्ना विभिन्न बचत खातामा दिने व्याजदरको अन्तर धेरै देखिएपछि राष्ट्र बैंकले नयाँ निर्देशन जारी गर्दै बचत खाताको ब्याजदर अन्तर २ प्रतिशत बढी राख्न नपाउने व्यवस्था गरेको हो । नयाँ बचत खाताहरुमा बैंक तथा…