आगलागी भयो भनिएको बीमान आकासमा केहीबेर फन्को लगाएर गन्तव्यतर्फ लाग्यो

इन्जिनमा समस्या देखिएको भनिएको विमान नेपाली आकासमा केहीबेर फन्को लगाएर गन्तव्यतर्फ नै प्रस्थान गरेको छ। एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको हो । त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको जहाजमा उडेको केहीबेरमै समस्या आएको थियो । विमानमा देखिएको समस्या समाधान भएको भन्दै चालक दलले गन्तव्यतर्फ…