श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित बोनस सेयर वितरण गरेको छ । कम्पनीका अनुसार चैत २८ गतेदेखि बोनस सेयर वितरण गरिएको हो । फाइनान्स कम्पनीको २०७९ पुस २९ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको २.४० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५.२० प्रतिशत नगद गरी कुल…